‘दुल्हनिया ३’ मा आलियन नरहने, हिरोइनको खोजी
मुम्बई । हंप्टी शर्माको दुल्हनिया र बद्रीनाथको दुल्हनियापछि निर्माता करण जौहर तेस्रो सिक्ेवेलको रुपमा ‘दुल्हनिया ३’ तयारीमा जुटेका छन् । फिल्मका लागि जौहरले वरुण धवन लिइसकेका छन् । तर फिल्ममा आलिया भट्टको अभिनय रहने नरहने अनुमान गरिएको छ ।
बलिउड हंगामाको रिपोटका अनुसार जौहरले धर्मा प्रोडक्शनको ब्यानरमा ‘दुल्हनिया ३’ सुरु गरेका हुन् । यो फिल्मको मुख्य भूमिकामा वरुण नै देखिनेछन् । तर अभिनेत्री भने परिवर्तन गर्न खोजिएको छ । करणको फिल्मबाट नयाँ अनुहार लन्च गर्ने योजना छ । यस अगाडिको दुई सिक्वेलमा भने हिरोइन अभिनेत्री आलिया भट्ट थिइन् ।
रिपोर्टका अनुसार फिल्म पछिल्लो दुई सिक्वेलका निर्देशक शशांक खैतानले निर्देशन गर्नेछन् । वरुण, करण र शशाांक मिलेर फिल्मको धेरै बिषयमा आइडिया बनाएका छन् । अहिले स्क्रिप्ट समेत फाइनल भएको छ । फिल्मको सुटिङ छिट्टै हुनेछ । निर्माण युनिट फिल्मका लागि फ्रेश अनुहारको खोजिमा छ । जो वरुणको साथ देखिनेछिन् । फिल्म २०२५ मा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण