विश्वविद्यालयका उपकुलपति नियुक्ति राजनीतिक भागबन्डाबाट गर्नुहुन्न : अध्यक्ष बडाल
अनेरास्ववियु पब्लिक यूथ क्याम्पस कमिटीको अध्यक्षमा शाही
बुधबार, १८ पुस २०८०, ०९ : ४२
काठमाडौँ । विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले विश्वविद्यालय सुधारका लागि उपकुलपति नियुक्ति गर्दा खुल्ला प्रतिस्पर्धाको आधारमा गर्नुपर्ने बताएका छन् ।
पब्लिक यूथ क्याम्पस कमिटी काठमाडौँको १३औँ क्याम्पस कमिटी सम्मेलनलाई सम्बोधन गर्दै उनले भने –'आज विश्व विद्यालयहरूको अवस्था किन यस्तो भयो ? यसमा हामी सबै गम्भीर हुनु जरुरी छ । जब विश्वविद्यालयहरू राजनीतिक भागबन्डाको सिकार भए, परिणाम स्वरूप शिक्षा क्षेत्र अस्तब्यस्त भएको छ ।' उनले विश्वविद्यालय सुधारका लागि अनेरास्ववियुले सङ्घर्ष गर्ने बताए ।
सम्मेलनले नीराजन विक्रम शाहीको अध्यक्षमा ३७ सदस्यीय क्याम्पस कमिटी गठन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण