एमाले गण्डकीले गर्यो राष्ट्रियसभा सदस्यका आकांक्षी उम्मेदवारको नाम सिफारिस
बुधबार, १८ पुस २०८०, १५ : ३२
पोखरा । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि आकांक्षीको नाम सिफारिस गरेको छ । गण्डकीमा रिक्त रहने ३ सदस्यका लागि एमालेले ९ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको हो ।
एमाले गण्डकीले स्याङजाका चक्र बहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीका ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरेको छ । यस्तै अपाङ्ग अल्पसंख्यकमा कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाका मिना वराम छन् ।
यस्तै, महिलामा गोरखाकी सम्झना देवकोटा, कास्कीका सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल अर्यालको सिफारिस गरिएको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनन्जय दवाडीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी अनुदानका खानेपानी स्रोतबाट चर्को शुल्क नलिन प्रशासनको चेतावनी
-
पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
-
जर्मनीको प्रशिक्षकत्व सम्हाल्न क्लोप सहमत, नागेल्समानको स्थान लिने
-
१० बजे १० समाचार : आत्मदाहको प्रयास गरेका राउतको निधन, होल्डिङ सेन्टरका सुकुम्बासीको बिचल्ली
-
विश्वकप क्वार्टरफाइनल : मेस्सीले फेरि देखाउलान् जादु ?
-
बझाङ जिप दुर्घटना अपडेटः ३ जनाको मृत्यु, १३ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण