समाचार
बरहथवामा मृत्यु भएका प्रदर्शनकारीको सनाखत
शुक्रबार, २० पुस २०८०, १८ : २६
काठमाडौँ । सर्लाहीको बरहथवामा मृत्यु भएका प्रदर्शनकारीका सनाखत भएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका–६ घर भएका जयशंकर शाह छन् ।
शाहको गोली लागेर मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले रातोपाटीलाई बताए ।
नगर अस्पताललाई स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाएर हस्तान्तरण गर्ने विषयमा झडप हुँदा शाहले ज्यान गुमाएका हुन् । प्रदर्शनकारीले मेयर कल्पना कुमारीको घर सँगैको जस्ताको टहरो र गाडी जलाएका छन् । आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको सर्लाहीका एसपी प्रवीण धितालले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण