‘साठीमा चट्ट रमाउला’ गीत सार्वजनिक
शनिबार, २१ पुस २०८०, ०८ : ४८
काठमाडौँ । लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुति रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको गीतमा अमृत भारतीको शब्द र राम कुमार नेपालीको सङ्गीत छ ।
दीपेन्द्र कुमारको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुन मगर, अभिलाषा कार्की, सागर घिमिरे र दीपक पराजुलीको अभिनय देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण