खेलकुद
३४ औँ राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिसले जित्यो
बिहीबार, २६ पुस २०८०, १५ : २०
सुर्खेत । वीरेन्द्रनगरको खुल्ला मञ्चमा भएको ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिसले पाएको छ ।
बिहीबार भएको खेलमा एपीएफलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।
फाइनल खेलमा एपीएफलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको छ ।
दोस्रो एपीएफ र तेस्रो स्थान गण्डकी प्रदेशले ओगट्न सफल भएका छन् ।
पुस २० गतेदेखि जारी खेलकुद बिहीबार सम्पन्न भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण