डलर भर्सेस रुपैयाँ : एक वर्षमा ३ प्रतिशतले कमजोर बन्यो नेपाली मुद्रा
बिहीबार, २६ पुस २०८०, १८ : ११
काठमाडौँ । पछिल्लो एक वर्षको अवधिमा अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा ३.१४ प्रतिशतले कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्षको मंसिरको तुलनामा यो वर्षको मंसिर मसान्तसम्मको अवधिमा नेपाली रुपैयाँ अत्याधिक मात्रामा अवमूल्यन भएको हो ।
यस्तै, केन्द्रीय बैंकका अनुसार २०८० को तुलनामा समेत मंसिरसम्मको अवधिमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०१ प्रतिशतले अवमूल्यन भएको छ । यही वर्षको असार मसान्तमा १३१.१७ रुपैयाँ रहेको एक डलरको मूल्य हाल १३१.५१ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण