राष्ट्रियसभा निर्वाचन : चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाइने
बुधबार, ०३ माघ २०८०, १५ : ३५
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका मतदाताले चार किसिमको परिचयपत्रका आधारमा मत हाल्न पाउने भएका छन् ।
जसअनुसार प्रदेश र स्थानीय तहका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, निर्वाचन मण्डलका सदस्यहरु प्रदेश सभाको सदस्य तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखमा निर्वाचित हुँदा निर्वाचन अधिकृतबाट उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मत हाल्न पाउने व्यवस्था गरिएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।
सम्पूर्ण सदस्यहरुलाई निर्वाचन आयोगले तोकेका मध्ये कुनै सक्कल प्रमाण पत्र लिइ मतदानमा सहभागी हुन अनुरोध गरिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण