शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिपरिषद् बैठक जारी

मङ्गलबार, ०९ माघ २०८०, १६ : ०८
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केहीबेरअघिबाट बैठक सुरु भएको हो ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप