जापानसँग ३१ अर्ब दुई करोड सहुलियत ऋण लिन वार्ता टोली गठन गर्ने
मङ्गलबार, ०९ माघ २०८०, १६ : ४०
काठमाडौँ । कोटेश्वर इन्टरेक्सन ईम्प्रुभमेन्ट प्रोजेक्टका लागि जापान सरकारसँग ३१ अर्ब दुई करोड रुपैयाँ सहुलियत ऋण लिन सरकारले वार्ता टोली गठन गर्ने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रोजेक्टमा जापानले सहुलियत ऋण दिने भएपछि वार्ता टोली गठन गर्न लागिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण