दोलखाको कालिञ्चोकमा हिमपात
बुधबार, १० माघ २०८०, २३ : २५
दोलखा । दोलखाको धार्मिक एवं पर्यटकीय केन्द्र कालिञ्चोकमा हिमपात भएको छ । बुधवार राति करिब ८ बजेबाट कालिञ्चोकमा हिमपात सुरु भएको हो ।
कालिञ्चोकमा यो वर्ष दोस्रोपटक हिमपात भएको हो । अहिले पनि हिमपात निरन्तर भैरहेको कालिञ्चोक कुरीस्थित होटल सुनपातीका स्टाफ राजन क्षेत्रीलाई उदृत गर्दै दोलखाका पत्रकार चिरञ्जिवी मास्केले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण