राष्ट्रियसभा निर्वाचन
लुम्बिनी प्रदेशमा प्रारम्भिक मतपरिणाम आउन सुरु, कसले कति मत ल्याए ?
बिहीबार, ११ माघ २०८०, १६ : ०५
रुपन्देशी । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनको प्रारम्भिक मतपरिणाम आउन सुरु गरेको छ । पछिल्लो मतपरिणामअनुसार महिला कोटामा बिष्णुकुमारी सापकोटाले २,७५६ मत पाएकी छन् भने तुलसाकुमारी केसी १,५३७ मत पाएकी छन् ।
त्यसैगरी विजयालक्ष्मी सिह २१२ मत पाउदा अहिलेसम्म १०६ मतभार बदर भएको छ । त्यस्तै अन्य कोटामा झक्कु सुवेदी २७५६,झपेन्द्रबहादुर घर्ती क्षेत्री १६४३, र बाल गोविन्द चौधरीले २१२ मत पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण