अनलाइनमार्फत जुवा खेलाएको आरोपमा ७ जना पक्राउ
मङ्गलबार, १६ माघ २०८०, १६ : ०४
काठमाडौँ । अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँको कोटेश्वरबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय मिथलेशकुमार मण्डल, २४ वर्षीय मुरारी शाह, २४ वर्षका आरएन शाह, २४ वर्षका अनीशकुमार रौनियार, २६ वर्षीय रोशन चौधरी जयसवाल, २३ वर्षका शिवमकुमार यादव र २४ वर्षीय हरिशंकर चौधरी छन् ।
आरोपीहरूले ‘क्यास एप’ मार्फत जुवा खेलाउने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । आरोपीहरू सिराहाका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण