लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा ४ जना सदस्य मनोनीत
मङ्गलबार, १६ माघ २०८०, १८ : ०८
काठमाडौँ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा थप सदस्यहरू मनोनीत भएका छन् ।
नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले ओमबहादुर घर्ती मगरको अध्यक्षतामा गठित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा देहायका व्यक्तिहरूलाई आज मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । मनोनयन हुनु भएका थप सदस्यहरूमा अमिर लामा मोक्तान (बारा), अर्जुनकुमार गुरुङ (सिन्धुली), इन्द्रमाया लामा (चितवन) र सानुराम घले (धादिङ) रहेका छन् ।
_MIroRgp7Vn.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण