दुर्घटनाग्रस्त रुसी ११-७६ सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग
बिहीबार, १८ माघ २०८०, २१ : १५
मस्को । युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ।
रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी-एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिएका थिए।
उक्त विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।- (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण