बेइजिङ । चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवन ‘सीआईटीआईसी टावर’ मा एउटा सानो विमान ठोक्किएको छ। विश्वकै सुरक्षित र कडा निगरानी हुने सहरमध्ये एक मानिने बेइजिङको मुटुमा भएको यो घटनाले...