गर्भवती महिला प्रहरीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल
आइतबार, २१ माघ २०८०, १५ : २२
काठमाडौँ । प्रहरीले गर्भवती महिला कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था गर्नेबारे छलफल गरेको छ । प्रहरी प्रधान कार्यालयले देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाकको व्यवस्था गर्नका लागि छलफल थालेको हो ।
प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार गर्नेबारे छलफल भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।
गर्भवती महिला प्रहरी कर्मचारीका लागि छुट्टै पोसाक सिलाएर देशभर पठाउने प्रहरी प्रधान कार्यालयको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण