गोरखाका तीन पालिकाले दिए जनयुद्ध दिवसमा सार्वजनिक बिदा
आइतबार, २८ माघ २०८०, २१ : २२
गोरखा । गोरखाका तीन पालिकाले जनयुद्ध दिवसको बिदा दिएका छन् । सर्वोच्च अदालतको आदेश विपरीत अजिरकोट, गण्डकी र भीमसेन थापा गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।
फागुन १ गते पालिका र मातहतका कार्यालयमा बिदा हुने पालिकाको निर्णय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण