आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धि
बुधबार, ०२ फागुन २०८०, १५ : ३६
काठमाडौँ । आलुबालीको रोग पत्ता लगाउन सक्ने क्षमता अभिवृद्धिका लागि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) एक दिने तालिम आयोजना गरेको छ । नार्कअन्तर्गत पर्ने राष्ट्रिय बाली अनुसन्धान केन्द्रले सो तालिम आयोजना गरेको हो । तालिममा ३५ जना आलुबालीको अनुसन्धानमा काम गर्ने प्राविधिक र विद्यार्थी सहभागी थिए ।
आलुबालीका रोग निदान र मूल्याङ्कन गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सो तालीम आयोजना गरिएको हो ।
बालीनालीको जातीय विकासको बाधक रोग र कीरा भएकोले सोको निदान र व्यवस्थापनमा सो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने केन्द्रका वैज्ञानिक वशिष्ठ आचार्यले बताए ।
नेपालमा करिब १ लाख ९८ लाख हेक्टर क्षेत्रफलमा ३४ लाख मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण