इलेक्ट्रिक स्कुटर खरिदमा ४५ हजारसम्म छुट
शुक्रबार, ०४ फागुन २०८०, १५ : १०
काठमाडौँ । विगत ४ बर्षदेखि नेपाली बजारमा PURE EV ब्रान्डको इलेक्ट्रिक स्कुटर विक्री वितरण गरिरहेको ह्वाइट लोटस मोटर्सले विशेष उपहार योजना ल्याएको छ ।
जसअनुसार अर्न्तगत प्रत्येक स्कुटरको खरिदमा ४५ हजारसम्म छुट दिन थालिएको छ । यो योजना फाल्गुन १ गतेदेखि बैशाख ३१ गते सम्म लागु हुने कम्पनीले जनाएको छ ।
राजधानीको ३ वटै जिल्लाहरु लगायत राजधानी बाहिरको विभिन्न प्रमुख शहरहरुमा रहेका डिलरहरु मार्फत कम्पनीले PURE EV ब्रान्डका स्कुटहरुको विक्री वितरण गर्दै आएको छ ।
ग्राहकको सुविधाको लागि कम्पनीले काठमाडौँभित्र कालो पुल र बुद्वनगरमा अत्याधुनिक सर्भिस सेन्टरद्वारा विक्री पछिको सेवा दिँदै आईरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण