काठमाडौँ । अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडि थाल बजाएर खबरदारी प्रदर्शन गरेको छ । बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै देशैभरका क्याम्पसबाट प्रदर्शन गरिएको हो ।
ललितपुर स्थित पाटन क्याम्पस अगाडि गरिएको प्रदर्शनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा पनि माग गरिएको थियो ।
प्रतिवेदनमा मन्त्री ज्वालालाई दोषी करार गरिएको भए पनि उनले राजीनामा नदिएको भन्दै नेकपा एमालेले समेत विरोध गर्दै आएको छ ।
_KxIycw5qZe.jpg)
_UIq21jdkb3.jpg)
_BTe6K3luYZ.jpg)
_8PBvzs43Pj.jpg)
_NPLWe4cnjJ.jpg)
_bjxzS1vCRA.jpg)
_iuoVfNMK7n.jpg)
_wedn1Unozt.jpg)
_tLv819EIME.jpg)
_xrqFx82hPU.jpg)
_bTHCTelkN9.jpg)
_l3iOOkE3Oo.jpg)
प्रतिक्रिया