महासमिति सदस्यलाई अनुपम फुडल्याण्डमा आरजुको निम्ता
बिहीबार, १० फागुन २०८०, १५ : ५४
१
काठमाडौँ । कांग्रेस नेतृ आरजु देउवा राणाले महासमिति बैठकमा भाग लिन आएका देशभरका महासमिति सदस्यहरुसँग छलफल गर्ने भएकी छन् ।
निर्वाचन आयोगले निर्वाचनमा उम्मेदवार बनाउँदा महिलाको प्रतिनिधित्वको विषयमा गरेको प्रस्तावबारे छलफल गर्न उनले महिला महासमिति सदस्यहरुलाई छलफलमा बोलाएकी हुन् ।
उनले महिला सदस्यहरुलाई शुक्रबार बिहान अनुपम फुडल्याण्डमा आमन्त्रण गरेको एक नेताले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण