मिटरब्याज विरुद्धको आन्दोलन २६ औं दिनमा
आइतबार, १३ फागुन २०८०, ११ : १७
काठमाडौँ । मिटरब्याज विरुद्धको आन्दोलन आज २६ औं दिनमा पुगेको छ । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदल मार्चपाससहित सुरू भएको आन्दोलन यतिबेला काठमाडौँ केन्द्रित छ । आज २६ औं दिनमा काठमाडौँमा विरोधसभाको आयोजना गरेका छन् ।
आज उनीहरूले दिउँसो १ बजेदेखि पैदल यात्राको आयोजना गरेका छन् । दिउँसो भृकुटीमण्डप–पद्मोदय मोड– पुतलीसडक–बागबजार–रत्नपार्क हुँदै भृकुटीमण्डमा पुगेर नै विरोधसभाको आयोजना गरिएको छ । विरोधसभा दिउँसो २ः३० बजे आयोजना हुने मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संर्घष समितिले जनाएको छ ।
मिटरब्याज विरुद्धको आन्दोलनका लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका पीडितहरू हिँडेरै काठमाडौँ आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण