२ जना मृतावस्थामा फेला
बिहीबार, १७ फागुन २०८०, ११ : ५९
काठमाडौं । गोरखा र स्याङ्जामा २ जना मृतावस्थामा फेला परेका छन् । गोरखाको गण्डकी गाउँपालिका-७ ज्यामिरेघाटस्थित त्रिशुली नदीमा सोही गाउँपालिका-७ लामिडाँडा बस्ने ७२ वर्षीय राम प्रसाद पन्त मृत अवस्थामा फेला परेका छन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ सल्यान गहते बस्ने ६० वर्षीय खड्क बहादुर काफ्ले क्षेत्री पनि सोही ठाउँस्थित खोपाको खोला जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
विगत ४ दिन देखि हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण