काठमाडौँ । मुग्लिन–पोखरा सडक योजनाको दुवै खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशमा अस्पाल्ट कालोपत्रको काम सुरु भएको छ भने पूर्वी खण्डमा पहिल्यै सुरु भएको थियो ।
एसियाली विकास बैंक (एडिबी)को सहुलियत ब्याज ऋण सहयोगमा पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ । राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ ।
तस्बिर : मनिष अर्याल / नेपाल फोटो लाइब्रेरी
_leZQfstvSV.jpg)
_ydtpTOHwlv.jpg)
_i36G9Q5ABh.jpg)
_1RJTJyWTu9.jpg)
_aZfDo9lAJC.jpg)
_DFO3xzCtLz.jpg)
_uXXq4Ud7m4.jpg)
_DHKi2GjS7H.jpg)
_8B243fKG8p.jpg)
_OFXP5sEM2F.jpg)
_Duh95d1xgd.jpg)
_QaXXShdomy.jpg)
_xf46ExI5FV.jpg)
_kxOUDGT815.jpg)
_CKGFUIIxKq.jpg)
_69jDZnYOOU.jpg)
प्रतिक्रिया