शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

यसरी हुँदैछ पोखरा-मुग्लिन सडक  कालोपत्र, तस्बिरहरू

काठमाडौँ । मुग्लिन–पोखरा सडक योजनाको दुवै खण्डमा कालोपत्र गर्न सुरु गरिएको छ। कास्की र तनहुँको सिमाना कोत्रेदेखि पोखराको पृथ्वीचोक सेती पुलसम्मको १९ किलोमिटरमध्ये पोखरा प्रवेशमा अस्पाल्ट कालोपत्रको काम सुरु भएको...