२ जना मृतावस्थामा फेला
मङ्गलबार, २२ फागुन २०८०, ११ : ४०
काठमाडौं । चितवन र नवलपरासी पश्चिममा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चितवनको भरतपुर महानगरपालिका-१७ गोब्रेनी बस्ने ५३ वर्षीय ओम बहादुर सार्की आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका-२ गुदरीयास्थित सार्वजनिक चौतरीमा अन्दाजी ४० वर्षीय पुरूष पनि मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण