जसपाको कार्यकारिणी समिति बैठक जारी
बिहीबार, २४ फागुन २०८०, १९ : ४८
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ । सरकारका सहभागी हुने विषयमा छलफल गर्न जसपा बैठक बसिरहेको हो ।
यसअघि बिहान बसेको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने र बाँकी रहेको एक मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष यादवलाई दिएको थियो । यसबारे केही निर्णय गर्न आवश्यक देखिएकोले फेरि बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण