छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
शुक्रबार, २५ फागुन २०८०, १६ : २६
काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको छ । नुवाकोट, चितवन,रूपन्देही, रौतहट र ललितपुरमा सवारी दुर्घटनामापरी पाँच जनाको मृत्यु भएको हो ।
मृत्युहरुमा नुवाकोट, रौतहट मौलापुर नगरपालिका–६ पथराबुद्धरामपुर बस्ने १८ वर्षीय धिरज यादव, पर्सा वीरगंज महानगरपालिका–३ घर भएका ४० वर्षीय अमरदेव महतो, कपिलवस्तुका
२४ वर्षीय राजमन लोनिया, रौतहट,मिठुअवा बस्ने ३५ वर्षीय धर्मेन्द्र राम, रामेछाप मन्थली घर भई भक्तपुर सिपाडोल बस्ने २१ वर्षीय राम कुमार राय रहेका छन् ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण