फोटोफिचर
भृकुटीमण्डपमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०१ चैत २०८०, १६ : ०५
काठमाडौँ । काठमाडौँमा भेला भएका सहकारी पीडितले आज विरोध प्रदर्शन गरेका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरूले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गरेका हुन् ।
_JVDdxEz4RD.jpg)
प्रदर्शनका लागि कालीमाटी, गोङ्गबु नयाँ बसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेल केन्द्रबिन्दु तोकेर उनीहरूले मार्च पास गरेका हुन् ।
_dRKzGNWOiL.jpg)
सहकारी पीडितहरूको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले गरेको छ । महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरूले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरू सहकारी विभागमा गएर बस्ने चेतावनी दिएका छन् ।
_GHkIW0EEBB.jpg)
_T07UjE8XRn.jpg)
_eB99UsNHwy.jpg)
_wxLs8MTfEZ.jpg)
_Ec3r7IFC9O.jpg)
_NIFIYVmgoT.jpg)
_YC5Q1v3f2B.jpg)
_olxiZhMNw5.jpg)
_HOOFru0V3f.jpg)
_9kcP5vsAgm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण