पोखरा एयरपोर्टको ऋण अनुदानमा बदल्न लागिरहेको छु : प्रचण्ड
आइतबार, ०४ चैत २०८०, ०९ : ४६
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा बदल्न प्रयास भइरहेको बताएका छन् । नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकारिता सम्मान अर्पण गर्ने कार्यक्रममा उनले सबै ऋणलाई अनुदानमा बदल्ने बताए ।
'२५ प्रतिशत मात्र होइन सम्पूर्ण ऋणलाई अनुदानमा परिमार्जन गर्न मेरो ध्यान छ । त्यो सम्भावना देखेको छु,' उनले भने, 'अहिलेलाई यत्ति भनेँ ।' उनले पोखराबाट नियमित उडानका लागि पनि विशेष पहल गरिरहेको सुनाए ।
'चीन भ्रमणमा समझदारी बनेको छ । यहाँबाट छिटै नियमित उडान हुनेछ,' उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपरथी खत्रीलाई चिकित्सा शिक्षा आयोग नेतृत्वकाे जिम्मा
-
फ्रान्सेली राष्ट्रपति म्याक्रोनको भ्रमणका क्रममा सिरियाली राजधानीमा विस्फोट
-
क्युबाभर विद्युत् अवरुद्ध, अमेरिकी दबाबले गहिरियो ऊर्जा संकट
-
रुग्ण आयोजनाका ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने
-
शाही युवा शक्तिकाे रत्नपार्कमा र्याली, तस्बिरहरू
-
धानबालीका लागि मलको अभाव हुँदैन, ९५ हजार मेट्रिक टन मौज्दात छ : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण