;df
मौद्रिक नीति सार्वजनिक गर्न पत्रकार सम्मेलन बोलाइयो
मङ्गलबार, २३ असार २०८३, १४ : १७
सारांश
- आगामी आर्थिक वर्षको मौद्रिक नीति आज अपराह्न ४:१५ बजे सार्वजनिक गरिने भएको छ ।
- नेपाल राष्ट्र बैंकले पत्रकार सम्मेलन आयोजना गरी मौद्रिक नीति सार्वजनिक गर्नेछ ।
- चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशत आर्थिक वृद्धि र ६ प्रतिशत मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।
काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक आज अपराह्न सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकले त्यसका लागि दिउँसो सवा ४ बजेका लागि पत्रकार सम्मेलन आयोजना गरेको हो ।
चालु आर्थिक वर्षको बजेटले ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ ।
आजै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको वार्षिक समीक्ष प्रतिवेदन समेत सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
-
एनसेललाई पटक पटक विवादमा तान्नुको कारण के हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण