सुर्खेतमा मानव कंकाल फेला
आइतबार, ०४ चैत २०८०, २० : ५६
सुर्खेत । वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ ।
वीरेन्द्रनगर–१४ को सृजनशील सामुदायिक जङ्गलमा आइतबार मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका स्थानीयहरूले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो । मानव कंकाल हेर्दा करिब ५ महिना पुरानो रहेको प्रहरीको अनुमान छ । उक्त मानव कंकाल कसको हो भन्ने पहिचान नखेलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवं प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए ।
उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण