संसद्मा प्रश्नोत्तर
रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग (भिडियो सहित)
मङ्गलबार, ०६ चैत २०८०, १४ : २१
काठमाडौँ । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे उठेका प्रश्नबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै छानबिन समिति गठनको माग गरेका हुन् ।
‘एउटा छानबिन समिति गठन गरौँ, दुधको दुध पानीको पानी हुन्छ’, नेता लेखको माग छ । नेता लेखकले प्रधानमन्त्रीले लामिछानेलाई कारबाही गर्न प्रमाण नभएको भनेपनि पर्याप्त प्रमाण रहेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण