दुई वर्षभित्र सुकुम्वासी, मुक्त हलिया र मुक्तकमैया समस्या समाधान गर्ने
मङ्गलबार, ०६ चैत २०८०, १७ : ०६
काठमाडौँ । पाँच दलीय गठबन्धन सरकारले दुई वर्षभित्र सुकुम्वासी, मुक्त हलिया, मुक्त कमैया र अव्यवस्थित बसोबासी समस्या समाधान गर्ने घोषणा गरेको छ ।
मंगलबार पाँच राजनीतिक दलका तर्फबाट सार्वजनिक गरिएको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा यो व्यवस्था गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण