स्याङ्जामा करेन्ट लागेर १ जनाको मृत्यु
आइतबार, ११ चैत २०८०, १२ : ३५
काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेडाबारी बस्ने ५२ वर्षीय हर्क बहादुर थापा छन् ।
अर्जुनचौपारी–६ स्थित झाँक्रीथानमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
धान रोपाइँमा किसानकाे लागत बढ्यो
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण