ई-रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
मङ्गलबार, १३ चैत २०८०, १७ : ३५
धनुषा । धनुषामा ई-रिक्सा चार्ज गर्ने क्रममा एक जना महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको हो ।
आफ्नै प्र.२-०२-००१ ह २२१९ नम्बरको ई-रिक्साको चार्जर छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण