संसदीय समिति बैठक
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लामिछाने हाजिर
बुधबार, १४ चैत २०८०, ११ : २९
काठमाडौँ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हाजिर भएका छन् । सहकारीलगायतका विषयमा छलफलका लागि समितिको बोलावटअनुसार उनी बुधबारको बैठकमा उपस्थित भएका हुन् ।
समितिका सभापति रामहरि खतिवडाले प गृहमन्त्री लामिछाने बैठकमा सहभागी भएसँगै छलफल सुरु भएको बताए । समितिको बैठकमा गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
-
विष्णु पौडेललाई पक्राउ पुर्जीकाे कागजात नै अवैध भएको कानुन व्यवसायीहरूको जिकिर
-
राष्ट्रपतिले राजीनामा दिँदा राम्रो हुन्छ : प्रभु साह
-
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने
-
नेपाल प्रगतिशील प्राध्यापक संगठनले भन्यो– त्रिवि सेवा आयोगमा दलीय बफादारिताका आधारमा राजनीतिक नियुक्ति गरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण