सिटिजन लाइफ इन्स्योरेन्सद्वारा गार्गी कन्या गुरुकुललाई ३ लाख सहयोग
बुधबार, १४ चैत २०८०, १४ : ०१
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले चितवनको देवघाटस्थित श्री गार्गी कन्या गुरुकुल प्रतिष्ठानलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालका साथै कर्पोरेट सेल्स हेड रिता पाठकले गुरुकुल प्रतिष्ठानका उपाध्यक्ष डा. मन काफ्लेका साथै सल्लाहकार भागवती कुमार काफ्लेलाई रु. ३ लाखको चेक हस्तान्तरण गरेका हुन् । सिटिजन लाइफको यस सहयोगले गार्गी कन्या गुरुकुललाई विद्यालय सन्चालन गर्न केहि मद्दत हुने अपेक्षा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रिकामा पोको पारेको खानेकुरा खाँदा क्यान्सर हुन्छ ?
-
फ्राइडे रिलिज : देशभर ‘गौँथली’ प्रदर्शनमा
-
७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सर्तमा उखु किसान सङ्घ रौतहटको आन्दोलन स्थगित
-
बागमती प्रदेशमा आजदेखि ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण