बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई पहिलो झट्का

शनिबार, १७ चैत २०८०, १५ : १९
शनिबार, १७ चैत २०८०

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो विकेट गुमाएको छ । लोकेश बम २५ रन बनाएर आउट भएका हुन् ।

उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप