पूर्वमन्त्री अब्दुल खान सवार जिप दुर्घटना
सोमबार, २६ चैत २०८०, १३ : २७
काठमाडौँ । पूर्वमन्त्री अब्दुल खान दुर्घटनामा परेका छन् । सोमबार बिहान काठमाडौँबाट बर्दिया जाँदै गरेका खान चढेको जिप धादिङको रोराङ गाउँपालिकास्थित कृष्णभिरमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी मकेन्द्रकुमार मिश्रले रातोपाटीलाई बताए ।
दुर्घटनामा परेर खान, उनका चालक, स्वकीय सचिव र कम्यूटर अपरेटर घाइते भएका छन् । काठमाडौंँबाट बर्दिया जाँदै गरेका खान सडक दुर्घटनामा परेपछि उपचार गराउन काठमाडौँ फर्किएका छन् । खानको देब्रे हातमा चोट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण