कांग्रेस सभापति देउवा रुपन्देही आउँदै
बुधबार, २८ चैत २०८०, ०९ : ०३
बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विभिन्न कार्यक्रम सहभागी हुन आज रुपन्देही आउँदै छन् । अहिले ९ बजे गाैतमबुद्ध विमानस्थल अवतरण गरेपछि सभापति देउवाले रुपन्देहीको तिलोत्तमा १३ मा सहिद आलोकनाथ यादवको सालिक अनावरण गर्ने कार्यक्रम छ ।
देउवा दिउँसो नेपाल शिक्षक सङ्घ लुम्बिनीकाे कार्यक्रममा सहभागी हुने कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले रातोपाटीलाई बताए । देउवाले रुपन्देहीको टिकुलिगढीमा रहेको गाई फर्मको अनुगमन गर्ने छन् ।
देउवा आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण