एसीसी प्रिमियर कप
नेपालले दोस्रो विकेट गुमायो
शनिबार, ०१ वैशाख २०८१, १६ : ५७
काठमाडौँ । एसीसी प्रिमियर कपअन्तरगत कतारविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १८ रन बनाएर आउट भएका हुन् ।
पौडेलले १७ बलमा ३ चौका हिर्काए । नेपालले ७.५ ओभरमा दुई विकेटको क्षतिमा ६७ रन बनाएको छ । नेपालले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण