रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाखसम्म जित्ने मौका
आइतबार, ०२ वैशाख २०८१, २२ : १७
काठमाडौँ । नयाँ वर्ष २०८१ को अवसरमा रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत बैंक खाता, ईसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाउँदा हप्तै पिच्छे १० रुपैयाँ र बम्परमा एक जनाले १ लाख रुपैयाँ जित्ने अवसर पाउने भएका छन् ।
यो योजना १३ अप्रिल राति १२ बजे देखि लागु भएर १५ जुलाई राति ११स्५९ सम्म मान्य हुनेछ।
इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘ग्राहकहरूको अनुभव अभिवृद्धि गर्न थुप्रै योजनाहरू जारी गर्दै सहज सेवा प्रदान गर्न प्रतिबद्धता छौँ। यो योजना सुचारु भएसँगै अब रोमानियाका नेपालीहरूले ईसेवा मनी ट्रान्सफर मार्फत सहज रूपमा नेपाल पैसा पठाई अफर को फाइदा लिन सक्नुहुनेछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण