भारतमा एक्सका २ लाख खाता निषेधित
मङ्गलबार, ०४ वैशाख २०८१, ०९ : ५७
नयाँ दिल्ली । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको माइक्रो ब्लगिङ वेबसाइट एक्सले भारतमा २ लाख भन्दा बढी खाता रोक्का गरेको छ । आफ्नो नीति उल्लङ्घन गरेको भन्दै कम्पनीले यही फेब्रुअरी २६ देखि मार्च २५ को बीचमा भारतमा २ लाख १३ हजार खातामा प्रतिबन्ध लगाएको हो ।
बाल यौन शोषण र नग्नतालाई बढवा दिएको लगायत कारणले खाता बन्द गरिएका हुन् । यस बाहेक आतङ्कवादलाई बढवा दिने एकाउन्टमाथि पनि रोक लगाइएको छ ।
समीक्षा अवधिमा कुल २ लाख १२ हजार ६२७ खाताहरू प्रतिबन्धित भएको रिपोर्टमा उल्लेख गरिएको छ । केही खाताहरू भने एक्समा गैर कानुनी सामग्री शेयर गरिएका कारण प्रतिबन्धमा परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण