ललितपुरमा भीरबाट लडेको अवस्थामा एक जनाको शव फेला
बिहीबार, ०६ वैशाख २०८१, १४ : ५४
काठमाडौँ । ललितपुरमा एक युवकको शव फेला परेको छ । बिहीबार बागमती गाउँपालिका ३ स्थित झाँक्री डाँडामा भिरबाट लडेको अवस्थामा एक जना युवकको शव भेटिएको हो ।
सडकबाट करिब ३०० मिटर तलबाट शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए। घटनास्थलमा ०४२ प ७९२६ नम्बरको स्कुटर पनि फेला परेको छ।
सो स्कुटरको ब्लु बुक रामेछापको सुनापती गाउँपालिका वडा नम्बर १ घर भएका रोहित गौतमको नाममा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण