चीन पुगे अमेरिकी विदेशमन्त्री
बुधबार, १२ वैशाख २०८१, १५ : २७
संघाई । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन तीन दिने चीन भ्रमणका लागि संघाई पुगेका छन् । अमेरिकी विदेशमन्त्रीको यो भ्रमण उतारचढाव भोगिरहेको चीन र अमेरिकाबिचको सम्बन्धलाई स्थिर बनाउन केन्द्रित रहने बताइएको छ ।
भेटवार्तामा रुस–युक्रेन युद्ध, दक्षिण चीन सागर र ताइवानको मुद्दा पनि उठ्न सक्ने बीबीसीको समाचारमा उल्लेख छ । दुई देशबिच यी क्षेत्रमा टकराव कम गर्ने विषयमा छलफल हुने बताइएको छ ।
गत वर्ष अमेरिकाले कथितरुपमा चिनियाँ जासुसी बेलुन खसाएको थियो । यस घटनापछि दुई देशबिचको तनाव झन् बढेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण