लुम्बिनीका प्रदेश प्रमुख शेरचन अस्पताल भर्ना
आइतबार, १६ वैशाख २०८१, ११ : ४७

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन बिरामी परेका छन् । १३ गते बिहीबार साँझदेखि बिरामी परेको शेरचनको ललितपुर भैसेपाटी स्थित मेडिसीडी उपचारको लागि भर्ना गरिएको छ ।
प्रमुख शेरचनका प्रमुख प्रमुख स्वकीय सचिव नारायण प्रसाद आचार्यले प्रमुख प्रमुखलाई बेन स्टप भए पनि अहिले खतरा मुक्त रहेको रातोपाटीलाई बताए ।
शेरचनको देब्रे हात नचल्ने भएको छ । चिकित्सकहरू औषधी गरेपछि आइसियुबाट अहिले क्याबिनमा सारिएको बताए । चिकित्सकको सल्लाह अझै दिन अस्पताल राख्ने के गर्ने छलफल जारी रहेको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त
-
जगेडामा रहेका २३ नायब सुब्बालाई जिम्मेवारी (सूची)
-
नागरिकता सम्बन्धी विधेयक छिटो सदनमा लैजाने तयारीमा छौँ: सभापति खतिवडा
-
सिमराकी डीएसपी वाइबा प्रधान कार्यालय फिर्ता
-
अग्निबारे माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि धारणा बनाउने
-
कालोधन रोक्न घरजग्गा किनबेचमा कडाइ, अब मूल्य बढ्छ कि घट्छ ?