रुपन्देहीमा बालिकामाथि जबरजस्ती करणी
सोमबार, १७ वैशाख २०८१, १२ : ५१

रूपन्देही । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । तिलोत्तमा नगरपालिका-२ जन प्रियपथ बस्ने ४८ वर्षीय पुरुषोत्तम भट्टराईलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
भट्टराईले ती बालिकालाई २०८० फागुन १६ गते ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्निबारे माओवादीले सर्वोच्चको पूर्णपाठ आएपछि धारणा बनाउने
-
कालोधन रोक्न घरजग्गा किनबेचमा कडाइ, अब मूल्य बढ्छ कि घट्छ ?
-
ट्रम्पले एड्मिरल कूपरलाई दिए मध्य पूर्वको जिम्मा
-
ग्लोबल आइएमई बैंकद्वारा ईभी चार्जिङ स्टेशन सञ्चालन
-
ट्रम्पले दिए बाइडेनविरुद्ध जाँचको आदेश
-
हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी