सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या
बिहीबार, २७ वैशाख २०८१, १३ : १७
काठमाडौँ । सप्तरीमा नेपाल बैंकमा कार्यरत सुरक्षागार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित बैंकमा कार्यरत परशुराम फुयालको हत्या भएको हो ।
धारिलो हतियार प्रयोग गरेको अवस्थामा उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । उनको राति नै हत्या भएको प्रहरीको अनुमान छ ।
फुयाल सोही वडाका स्थानीय बासिन्दा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्विनोनेसको गोलमा आयोजक मेक्सिकोलाई सुरुवाती अग्रता
-
फिफा विश्वकप २०२६ सुरु: उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै
-
उद्घाटन खेलका लागि मेक्सिको र दक्षिण अफ्रिका मैदानमा, घन्कियो राष्ट्रिय गान
-
कस्ताे छ मेक्सिको सिटीकाे माैसम ?
-
एउटा ब्याच नम्बरबाहेक अन्य उत्पादन सुरक्षित रहेको यशोदा फुड्सको स्पष्टोक्ति
-
तस्बिरमा फिफा विश्वकप २०२६ को उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण